भारतका नयाँ राजदूत सुधाकर काठमाडौंमा

भारतका नयाँ राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्न उनी मंगलबार काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा…


.jpg)

