इनम प्रकरणमा संसदीय छानबिन समिति माग गर्न कांग्रेस संसदीय दललाई पार्टीको निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणको सत्य तथ्य छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार…
.jpg)




