कर्णाली याक्सका जिशन अलाम काठमाडौं आइपुगे, काठमाण्डु गोर्खाजविरुद्ध खेल्ने

१६ कात्तिक, काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । उनी काठमाडौं आइपुगेका छन् । कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र…





