कांग्रेसमा निरन्तर प्रश्न उठाउने गगन अब जवाफ दिने ठाउँमा
नेपाली कांग्रेसको राजनीतिमा गगनकुमार थापाले लामो समय प्रश्न उठाए । कहिले विद्यार्थी आन्दोलनबाट, कहिले संसद्बाट त कहिले पार्टीका आन्तरिक मञ्चहरूबाट। उनले परम्परागत नेतृत्वलाई चुनौती दिए । पुस्तान्तरणमा जोड दिए…