केएमसीमा मस्तिष्कको ९० प्रतिशत साँघुरिएको नसा बिना चिरफार खुलाइयो
केएमसीमा न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेल नेतृत्वको टोलीले उनको उपचार गरेको हो। चिकित्सकीय परीक्षणका क्रममा सीटी स्क्यान र सेरेब्रल एन्जियोग्राफी गर्दा मस्तिष्कको मुख्य रक्तनलीमध्ये एउटा नसा करिब ९० प्रतिशत…




