सीताराम-रीताले दाउराको आगोमै पकाएर बेच्छन् दैनिक ७०० कप चिया
बिहानीको झिसमिसेमै जब पूर्वको आकाश उज्यालिँदै जान्छ, उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका–१, गाईघाट बजारको एउटा कुनामा दाउराको धुवाँसँगै मीठो बास्ना मगमगाउन थाल्छ । त्यो बास्ना हो- तातो दाउराको चुल्होमा उम्लिँदै गरेको…
