मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित
.jpg)
अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको छ। रोमाञ्चक खेलमा मेस्सीको गोल इन्टर मियामीको…





